धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं : अधिवक्ता आचार्य तुलसीराम पोख्रेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गरी पाउँ भनि सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।पोख्रेलले सनातन व्यवस्थाको बारेमा संविधान आफैमा बाझिएको र अस्पष्टता भएकोले स्पष्ट व्याख्या गरी पाउँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएको पत्रकार सम्मेलन गरी जानकारी दिए।उनले नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको पनि स्पष्ट पारे। संविधानमा धर्मसापेक्षता लेख्नुपर्ने ठाउँमा धर्मनिरपेक्षता लेखिएको उनको गुनासो छ।‘संविधानमा निरपेक्षता र सापेक्षताक