भुइँमान्छेसँग भुइँमन्त्री!

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यका साथ कोसी प्रदेशले बुधबारदेखि सुरु गरेको हात्तीमैत्री पदयात्रामा निस्केका कार्कीले भुइँमान्छेसँग गरेको भलाकुसारीसँगै उनले ‘भुइँमन्त्री’को उपमा पाएका छन्।...