सडक पूर्वाधार विकासमा सेनाको सक्रियता, चार सडक आयोजनाको काम तीव्र गतिमा
नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौं तराई/मधेश द्रुत मार्ग, खाँदबारी-किमाथाङ्का, कर्णाली कोरिडोर सेनाको व्यवस्थापनमा अघि बढेका सडक आयोजना हुन् ।