पूर्वमाओवादी नेताहरु एउटै कार्यक्रममा सहभागी हुँदै

काठमाडौं, फागुन २१ ।  माओवादी आन्दोलनका नेताहरु आज एउटै कार्यक्रममा सहभागी हुँदैछन् । शहीद तथा बेपत्ता योद्धा सन्तति फाण्डेसनले आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयको अन्तक्रियामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु सहभागी हुन लागेका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानस्थित पुस्तकालय हलमा आज दिउँसो १२ बजे हुने कार्यक्रममा […]