गृह प्रशासन नै ‘कब्जा’मा लिएर ठगी धन्दा चलिरहँदा कसरी चोखै निस्किए बादल?

काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै २०७४ सालदेखि नै ठगी सुरु भएको अनुसन्धानमा खुलेको छ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७६ जेठमा भुटानी शरणार्थी समस्या समाधानका लागि पूर्व सहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन भएको थियो। कार्यदलले केही शरणार्थीको प्रमाणिकरण छुटेको प्रतिवेदन बुझाएपछि ठगी…