जुम्लाको चन्दननाथमा कांग्रेसका बागीको विजय

जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा नेपाली कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिनुभएका राजु सिंह कठायत निर्वाचित हुनुभएको छ । कांग्रेसले टिकट नदिएपछि महासमिति सदस्यबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिनुभएका कठायतले नेकपा एकीकृत समाजवदी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग गठबन्धन गर्नुभएको थियो । कठायतले २ हजार ४०३ मत ल्याएर उनी निर्वाचित हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्दी …