मित्र जीव मास्दै कृषक,आगलागीको जोखिम समेत बढ्यो

कृषकहरूले खेतलाई सफा राख्ने नाममा आगो लगाई मित्र जीव मास्ने गरेका छन । धान र गहुँ बाली काटे पछि कृषकहरूले खेतमा आगो लगाउने गरेका हुनआगलागीले खेतमा रहेका मित्र जीवहरू गडौला, बेक्टेयिरा लगायतका मित्र जीवहरू नासिने गरेका छन।...