काठमाडौं । सामाजिक सञ्जालमा तेस्रो लिङ्गीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर व्युरोले नमोबुद्ध नगरपालिका–५ स्थायी घर भइ काठमाडौं बौद्धमा बस्ने कर्म वाङ सिङले पक्राउ गरेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा पीडित तेश्रो लिङ्गीले आफूले प्रयोग गर्दै आएको फेसबुक […]