३१ असोज, काठमाडौं । जेनजी शहीद परिवार संघर्ष समितिले आफूहरूले मन्त्रीका लागि कुनै पनि व्यक्तिलाई सिफारिस नगरेको बताएको छ ।
संघर्ष समितिका संयोजक भोजविक्रम थापाले विज्ञप्ति जारी गर्दै शहीद परिवारका तर्फबाट मन्त्री सिफारिस गरिएको समाचार गलत …
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । सडक डिभिजन कार्यालय विराटनगर, […]
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा केन्द्रीय नेताहरुले धारणा राख्ने क्रम जारी छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा हिजो बसेको बैठकमा खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए । साथै, महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू […]
३१ असोज, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय समिति बैठक सुरू भएको छ । केन्द्रीय समितिको १०औं बैठकको तेस्रो दिनमा छलफल सुरू भएको हो ।
ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा बुधबारदेखि सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्ना …