काठमाडाैं : सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल अनुपस्थित भएको नेपाली कांग्रेसको आज (आइतबार) बसेको पदाधिकारी बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सहितको बैठकले भोलिको केन्द्रीय समितिका लागि एजेण्डा तय गरेको हो।आजको बैठकमा पार्टीको आगामी महाधिवेशनका विषयमा छलफल गर्दै भोलिका लागि एजेण्डा तय गरेको कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।आजको बैठकमा क्र