विश्वकप प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाइवरनेट

काठमाडौं । नेपालमा हाल प्रसारण भइरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । फाइवर इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेट विश्वकपको प्रचारणमा नेपालको लागि इन्टरनेट पार्टनरको रुपमा आवद्ध भएको हो ।उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरिरहेको छ । डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले आईटीभीमा विश्वकपको प्रशारणको मज्जा पनि लिनसकिने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

‘सुपर डान्सर नेपाल’ रियालिटी शोको इन्टरनेट पार्टनरमा डिशहोम

आगामी सातादेखि कान्तिपुर टेलिभिजनमा प्रशारण हुने ‘सुपर डान्सर नेपाल’ को पावर्डबाई प्रायोजन डिशहोम फाइवरनेटले गरेको छ । सँगसँगै इन्टरनेट पार्टनर पनि डिशहोम फाइवरनेट नै रहेको छ ।‘सुपर डान्सर नेपाल’ भारतीय रियालिटी शोको फ्रेन्चाइज प्रोडक्ट हो । ‘सुपर डान्सर’ भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टिभी रियालिटी शो हो ।४ […]