अपराधले आक्रान्त मधेस

जनकपुरधाम । साउन ७ गते राति धनुषाको सीमावर्ती क्षेत्र मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा क्षेत्रमा गोली हानी एक भारतीय महिलाको हत्या भयो। महिलाको पहिचान दुई दिनपछि खुल्यो। ती महिला मधुवनी जिल्ला मुखियापट्टी ९ मधवापुर प्रखण्ड रहीमाटोलकी २८ वर्षीया राधादेवी साह थिइन्। मोटरसाइकल चढेर आएका दुई अपरिचितलेराधादेवीलाई दुई राउन्ड गोली हानी भारततर्फ भागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै […]

सम्बन्धित सामग्री

मधेस सेमिफाइनलमा

रोमाञ्चक खेलमा बागमती प्रदेशसँग अंक बाँड्दै मधेस प्रदेश प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल टाई भएपछि मधेसको भाग्य चम्किएको थियो । मधेस...

मधेस विश्वविद्यालयको उद्घाटन

वीरगन्जमा मधेस विश्वविद्यालयको बुधबार औपचारिक रूपमा उद्घाटन भएको छ । मधेस प्रदेश सरकारले गठन गरेको मधेस विश्वविद्यालयको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन्...

मधेस विश्वविद्यालय उद्घाटन

वीरगञ्ज – वीरगञ्जमा स्थापना भएको मधेस विश्वविद्यालयको उद्घाटन गरिएको छ। बुधबार वीरगञ्जको होटल भिस्वामा आयोजित एक कार्यक्रमबीच मधेस विश्वविद्यालय उद्घाटन गरिएको हो। जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदी र प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। वीरगञ्जमा रहेको नेसनल ट्रेडिङ लिमिटेडको भवनमा मधेस विश्वविद्यालय […]

मधेस प्रदेशमा युवा महोत्सव हुने

मधेस प्रदेशमा पहिलो पटक युवा महोत्सव हुने भएको छ । मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले आगामी १५ र १६ असारमा दुई दिने महोत्सव हुन लागेको हो ।  बुधवार...

‘न्यायपालिका मधेस प्रदेशको हितैषी होइन’

मधेस प्रदेशको प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलले न्यायपालिका मधेस प्रदेशको हितैषी नरहेको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा सोनलले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका स्वतन्त्र हुनुपर्ने भनिरहँदा न्यायपालिका भने मधेस प्रदेशको कहिल्यै पनि हितैषी नरहेको बताएका हुन् । लोसपा नेपाल मधेस प्रदेशका अध्यक्ष समेत रहेका पूर्वमन्त्री सोनलले भने, ‘न्यायपालिका हाम्रो हितैषी होइन्, यसका दर्जनौँ उदाहरणहरु छन

मधेस जुटाउँछु

मधेस जुटाउँछु,म देश यो उठाउँछु,म क्लेशमै जुर्मुराउँछु। विश्वासी खोज्न थाल्छन्, अकस्मात् यी आइलाग्छन् ,के परीक्षा लिन्छ नियति।...

मधेस प्रदेशमा आजपनि बिदा, सम्झनामा मधेस बलिदानी

काठमाडौं, माघ ५ । मधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिएको प्रदेश सरकारले आजपनि मधेस बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । मधेस प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा आजपनि प्रदेशमा सार्वजनिक बिदा दिएको […]

मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

मधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा आज बिदा दिएको प्रदेश सरकारले बुधबार पनि मधेस बलिदानी दिवसको अवसरमा पनि सार्वजनिक बिदा दिएको हो । मधेस प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा बुधबार पनि प्रदेशमा सार्वजनिक बिदा दिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मध

अन्ततः ‘मधेस’ प्रदेश

काठमाडौं । प्रदेश २ को नाम ‘मधेस प्रदेश’ कायम भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत मधेस प्रदेशको पक्षमा खस्यो । मधेस आन्दोलनका शहीदको रगतले प्रदेशको नाम मधेस लेख्नमा ढिलाइ भए पनि त्यसले पूर्णता पाएको छ । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेसँगै प्रदेशको नामकरणका लागि […] The post अन्ततः ‘मधेस’ प्रदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

मधेस आन्दोलनमाथिको प्रहार

गुमेको संघीयता ल्याएको मधेस आन्दोलनले नै हो । यसलाई बचाउने काम पनि मधेस आन्दोलन र मधेसी जनताले नै गर्नुपर्नेछ । माघ ५ मधेसी जनताको गौरवपूर्ण बलिदानी दिवसको दिन हो । ०६३...