अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेड

काठमाडौँ , (नेस) । अर्घाखाँची सिमेन्ट लिमिटेडद्वारा उत्पादिते अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणिकरण गरी कम्पनीलाई ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो । सरकारद्वारा औपचारिक रुपमा प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री बितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ । ‘हालसम्म […]