काठमाडाैं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाई गर्न सरकारलाई दवाव दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणसँग आज भेटगरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्ना नेता कार्यकर्ता रिहा गर्न माग गर्नुभएको हो । मुलुक नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले […]