ब्रह्मा

म नित्यकर्म सकेर निस्कदा बुवाको आवाज कानमा ठोक्कियो, ‘ब्रह्माजी दीर्घशंका सकेर उठ्दा रावणको मृत्यु भैसकेछ।’ –न जन्मिन बेर, न मर्न बेर। कति छोटो आयु रहेछ रावणको!...