इंग्लीश प्रिमियर : एक हप्तामा ४२ खेलाडीमा कोरोना संक्रमण पुष्टी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा कोरोना संक्रमणको मार परेको छ । पछिल्लो एक साताको अवधिमा प्रिमियर क्लबहरुका ४२ खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको छ । डिसेम्बर ६ देखि १२ सम्मको अवधिमा ३ हजार ८ सय ५ खेलाडी, पदाधिकारी, प्रशिक्षक तथा स्टाफहरुको परिक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टी भएको छ । यसले जारी सिजनको इंग्लीश […]

सम्बन्धित सामग्री

इंग्लीश प्रिमियर लिगमा न्युकासलद्वारा म्यान्चेस्टर पराजित

काठमाडौं । प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेडले म्यान्चेस्टर युनाइटेडलाई २–० ले पराजित गरेकाे छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई विजयी गराउन जोए विलक र क्यालुम विल्सनले एक-एक गोल गरेका हुन् । जितसँगै न्युकासल युनाइटेड इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिगमा २७ खेलबाट न्युकासल र म्यान्चेस्टर […]

इंग्लीश प्रिमियर लिगमा आर्सनलद्वारा फुल्हम पराजित

काठमाडाैं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले फुल्हमलाई ३–० ले पराजित गरेकाे छ । आइतबार राति फुल्हमको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टीनेली, मार्टिन ओडेगार्ड र ग्याब्रियलले १–१ गोल गरेका हुन् । जितसँगै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ । २७ खेलबाट आर्सनलको ६६ अंक छ भने समान खेलबाट […]

इंग्लीश प्रिमियर लिगमा एस्टन भिल्ला विजयी

काठमाडौं, पुस १८ । इंग्लीश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले टोटन ह्याम हट्सपरलाई २–० ले पराजित गरेको छ । आइतबार राति टोटन ह्यामको मैदानमा भएको खेलमा भ्रमणकारी टोली एस्टन भिल्लालाई विजयी गराउन इमिलियानो बुएन्दिया र डग्लस लुइजले १–१ गोल गरेका हुन् । जितसँगै एस्टन भिल्लाले टोटन ह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेमाथिको दवाव बढाएको छ । टोटन […]

इंग्लीश प्रिमियर लिगमा एस्टन भिल्ला विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले टोटन ह्याम हट्सपरलाई २–० ले पराजित गरेकाे छ । आइतबार राति टोटन ह्यामको मैदानमा भएको खेलमा भ्रमणकारी टोली एस्टन भिल्लालाई विजयी गराउन इमिलियानो बुएन्दिया र डग्लस लुइजले १–१ गोल गरेका हुन् । जितसँगै एस्टन भिल्लाले टोटन ह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेमाथिको दवाव बढाएको छ । टोटन ह्यामले जारी […]

इंग्लीश प्रिमियर लिगमा आर्सनल विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनलले चेल्सीलाई १–० ले पराजित गरेकाे छ । चेल्सीको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियलले निर्णायक गोल गरेका हुन् । जितसँगै आर्सनल प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा फर्किंदा म्यान्चेस्टर सिटी दोस्रो स्थानमा झरेको छ । आइतबार राति भएको अर्को खेलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई २–१ ले […]

इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई

काठमाडौं । यस वर्षको इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। सिजनको अन्तिम खेलमा आइतबार राती एस्टन भिल्लालाई ३–२ ले हराउँदै सिटीले पाँच वर्षमा चौथो उपाधि जितेको हो। खेलको ७६ मिनेटसम्म २–० ले पछि परेको म्यानचेस्टर सिटीका लागि सब्सटीच्युट खेलाडी इके गुन्डोगानले दुई गोल गर्दै लिग उपाधि पक्का गरेका थिए। सिटीको लागि अर्को […]

इंग्लीश प्रिमियर लिगमा आर्सनल पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेडले आर्सनललाई २–० ले पराजित गरेको छ । सोमबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई विजयी गराउन रोड्रिग्वेज मौराले एक गोल गर्दा आर्सनलकै बेन ह्वाइटले एक आत्माघाति गोल गरेका थिए । यो हारसँगै आर्सनलको शीर्ष चारभित्र पर्ने लक्ष्यमा गम्भिर धक्का लागेको छ । लिगमा एक खेल मात्रै बाँकी छँदा […]

इंग्लीश प्रिमियर लिगमा चेल्सी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई १–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन ब्राजिलियन खेलाडी रिचार्लीसनले ४६ औं मिनेटमा गरेको गोल निर्णायक बनेकाे छ । यो जितसँगै लिग तालिकाको रेलीगेशन क्षेत्रमा संघर्षरत एभर्टनलाई केही राहत मिलेको छ । ३३ खेलबाट ३२ अंक जोडेको एभर्टन तालिकाको १८ औं स्थानमा […]

इंग्लीश प्रिमियर लिगमा एभर्टन पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई २–० ले हराएको छ । लिभरपुलको मैदानमा आइतबार राति भएको मर्सिसाइड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एन्ड्रीउ रोबर्टसन र डिभोक ओरीगीले एक एक गोल गरेका हुन्। जितसँगै लिभरपुलले उपाधि दावेदारी बलियो पार्दा पराजित टोली एभर्टन भने रेलीगेशन क्षेत्रमा झरेको छ । सिजनमा ६ खेल मात्रै बाँकी छँदा […]

इंग्लीश प्रिमियर लीगमा चेल्सी र आर्सनल विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनल विजयी भएका छन् । तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीले गएराति आफ्नै मैदानमा भएको खेलमा न्युकासल युनाइटेडलाई १–० ले हराएकाे हाे।चेल्सीको जितमा काई हाभर्ट्जले ८९ औं मिनेटमा निर्णायक गोल गरेकाथिए । गएराति भएको अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई २–० ले हराएकाेथियाे । खेलमा आर्सनललाई विजयी गराउन थोमस […]