म्याग्दीको भगवती कोतमा राँगो मार हान्न तीन लाखको बोलकबोल

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोत मन्दिरमा विजया दशमीको नवमीका दिनमा वलि चढाईने सरकारी राँगो मार हान्न (काट्न) तीन लाखको बोलकबोल भएको छ । बुधवार साँझ कालरात्रीमा खुला बढीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो ।

सम्बन्धित सामग्री

एउटा राँगो मार हान्न तीन लाख १५ हजार!

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ। सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो। बडीबढाऊमा सहभागी सचिन केसीले सबैले भन्दा धेरै तीन लाख १५ हजार रुपैयाँ रकम तिर्ने कबोल…