बढी रेमिट्यान्स भित्र्याउने बैंकका रूपमा नेपाल एसबिआई सम्मानित
नेपाल एसबिआई बैंक लिमिटेडले रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६८औँ वार्षिक उत्सव समारोहको अवसर पारेर आयोजना गरिएको विशेष कार्यक्रममा नेपाल एसबिआई बैंकलाई सम्मान...