अविरल वर्षा र बाढीपहिरोबाट जनजीवन प्रभावित

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिसकेको छ । नेपालमा पनि यसको असर दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । सुरुवाती चरणको कोरोना भाइरसभन्दा दोस्रो लहर अझै बढी खतरनाक र प्रभावित भएको प्रमाणित भइसकेको छ । स्वास्थ्य क्षेत्रबाट सुरु भएको महामारीको प्रभाव मानवीय र आर्थिक संकटमा परिणत हुँदै छ । तर, यसको नियन्त्रण र […]