काठमाडौं । चिनियाँ अटोमोवाइल ग्रुप जिलीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकरको ‘एक्स’ मोडलको २०२५ भर्सन सार्वजनिक भएको छ । नयाँ भर्सनमा फिचरहरु थप भएका छन् भने मूल्य २५ प्रतिशतले घटेको हो । चीनमा सरकारी अनुदानपछि यसको मूल्य १८ हजार ९५० अमेरिकी डलर कायम भएको छ । अन्यथा यसको मूल्य २१ हजार ५० डलर कायम भएको हो […]