काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अग्रगमनको लागि संविधान संशोधन गर्न माओवादी तयार रहेको बताए। उनले भने, ‘उहाँहरुले संविधान संशोधन र राजनीतिक स्थायित्वका लागि मिलेका हौँ भन्नुभएको छ। तर, अहिलेसम्म संविधान संशोधनको विषयमा कुनै विषयमा […]