काठमाडौं । यदि तपाईं हिमालय रोडिज सिजन ५ को नियमित दर्शक हुनुहुन्छ भने पक्कै पनि भरपुर मनोरञ्जन लिइरहनुभएको छ । रमाइला र साहसिक टास्कदेखि जीवनलाई अलग ढंगले बाँचेका विभिन्न पात्रको जीवन भोगाइले तपाईंले मर्मस्पर्शी तुल्याएको हुनुपर्छ । पछिल्लो तेस्रो एपिसोडमा दर्शकले यस्तै अनुभव महसुस गर्न पाए । हिमालय टेलिभिजन एचडीबाट प्रसारण भएको रोडिजको पछिल्लो श्रृंखलालाई […]