आजको मुख्य ९ आर्थिक खबर

काठमाडौं।भारतबाट प्रतियुनिट साढे १०रुपैयाँमा बिजुली किनेर नेपालमा पौने ८बेचिँदैछ।भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माणको काम १३वर्षमा सकिएको छ। मंगलबार नेप्से परिसूचक १७अंकले बढ्दा १अर्ब ३३करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँले महँगिदा प्रतितोला १लाख १०हजार ५सय रुपैयाँमा कारोबार भएको छ। चाडपर्वहरुलाई लक्षित गर्दै जस्मिन पेन्ट्सले ‘रंगीन पल खुसी डबल योजना’ लिएर आएको छ।