ओखर र फलफूल खेती सुधारका लागि एशियाली विकास बैंकले ९ अर्ब लगानी गर्ने

२१ कात्तिक, काठमाडौं । नेपाल सरकार र एशियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजातिको खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एशियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसले सम्झौतापत्रमा हस्ताक्षर गरे । एशियाली विकास बैंकसँगको सम्झौताअनुसार बैंकले साधारण […]

सम्बन्धित सामग्री

ओखर र फलफूल खेती सुधार्न एडिबीले ९ अर्ब लगानी गर्ने

काठमाडौं : एशियाली विकास बैंक (एडिबी) ले नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल खेतीमा सुधार गर्न लगानी गर्ने भएको छ। यसका लागि नेपाल र एडिबीबीच सोमबार सम्झौता भएको छ।अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एडिबीका नेपाल निर्देशक अर्नौड काउक्विइसबीच पहाडी क्षेत्रमा ओखर र फलफूलको खेती सुधारका लागि लगानी सम्झौतामा हस्ताक्षर भएको हो।सम्झौताअनुसार एडिबीले साधारण पुँजी संशोधनबाट करिब ७ अर्ब ७९ करोड सहुलियत ऋण र एशियाली कोषबाट करिब