भरतपुर महानगरको नीति : कृषि एम्बुलेन्स सञ्चालन, फोहोरको वर्गीकरण नगर्नेलाई जरिवाना

चितवन- भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बजेट पेस गरेको छ । आगामी आवको लागि महानगरको नगर सभाको ११औँ अधिवेशनमा नगर उपप्रमुख चित्रसेन अधिकारीले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट प्रस्तुत गरेका हुन् । चालु आव २०७८/७९ मा भन्दा आगामी आवको बजेटमा २२ करोड […]