सुनचाँदीबाट बन्ने मौलिक गहना निर्यात गर्न पाउनुपर्ने व्यवसायीको माग

सुनचाँदी व्यवसायीहरुले सुनचाँदी लगायत बहुमुल्य पत्थर जडित मौलिक नेपाली गरगहनाहरुको निर्यातमुलुक उद्योग स्थापना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। काठमाडौं सुनचाँदी व्यवसायी संघको पन्ध्रौ बार्षिक साधारणसभामा सहभागी व्यवसायीले मौलिक गरगहनाको निर्यात मुलक उद्योग स्थापना गर्नुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले संघीय संरचनामा मुलुक गईसकेको परिपेक्षमा स्थानीय र पररम्परागत नेपाली गरगहनाहरुको निर्यात…