काठमाडौं, चैत १२ । सुशासन मूल्यांकन गर्न संघीय सरकारले गरेको निर्देशनलाई ५५ वटा स्थानीय तहले अटेरी गरेका छन्। स्थानीय तहको चुनावको मुखमा विगत पाँच वर्षको कार्यकालमा स्थानीय तहले गरेका उपलब्धि र कार्यपक्रियाबारे लेखाजोखा गरी मूल्यांकन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको थियो। यसका लागि मन्त्रालयले एउटा सफ्टवेयरसमेत तयार पारेको […]