गठबन्धनबारे ओलीले भने : 'नक्कली बिहे' गरेर सक्कली 'डिभोर्स' गर्दैनाैं

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन नक्कली बिहे भएको आरोप लगाएका छन् । एमाले प्रचार विभागले आयोजना गरेको अन्तक्रियामा अध्यक्ष ओलीले एमाले नक्कली विवाह गरेर सक्कली डिभोर्स गर्न नचाहेको बताए ।