काठमाडौं, ८ असार । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। आइतबार महानगरपालिकाले राष्ट्रिय सभा गृहमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९्८० को नीति तथा कार्यक्रम आज (बुधबार) सर्वसम्मतले पारित भएको हो । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौंको संस्कृति र सम्पदा संरक्षणलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। ‘सांस्कृतिक सहर […]