माओवादी केन्द्रको निर्णय–केन्द्रीय कमिटीमा समानुपातिक प्रतिनिधित्व

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले नयाँ केन्द्रीय कमिटी संविधानले व्यवस्था गरे अनुरुपको समानुपातिक प्रतिनिधित्वको आधारमा बनाउने निर्णय गरेको छ । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी क्लष्टरको...