‘दुर्गाप्रसादले लामो लडाइँ जिते, उपचारको दायित्व नेपाल सरकारले लिए हुन्थ्यो’
७ चैत, काठमाडौं । भारतको जेलमा ४० वर्षसम्म विनासुनुवाइ बसेका इलामका दीपकप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् । दाजु प्रकाशचन्द्र तिम्सिनाको रोहबरमा छुटेका उनी आजै नेपाल फर्किनेछन् ।
उच्च अदालत, कोलकाताले बुधबार साँझ उनलाई …