दुर्गम भत्ता नदिएको भन्दै आन्दोलन

अतिरिक्त सेवा सुविधा नदिएको तथा दुर्गम क्षेत्र निर्धारण गरी प्रोत्साहनको लागि मापदण्ड बनाइदिने सरकारको आश्वासन कार्यान्वयन नगरिएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरू आन्दोलित भएका छन् । माग पूरा नगरे कालोपट्टी बाँधी कार्यक्षेत्रमा काम गर्ने, पेन डाउन गर्ने र औपचारिक रूपमा सम्पूर्ण कर्मचारीले राजीनामा दिने घोषणा गरेका छन् ।

सम्बन्धित सामग्री

शिक्षक आन्दोलनः सरकारसँग छ बुँदे सहमति, 'आन्दोलन फिर्ता' - BBC News नेपाली

सरकार र शिक्षकहरूबीच शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन, दुर्गम भत्ता, महँगी भत्ता, ग्रेड वृद्धि तथा समायोजन र बिदा तथा तहगत प्रणाली जस्ता विषय नियमावली बनाउने क्रममा सम्बोधन गर्ने सहमति भएको छ।