ताप्लेजुङ – ताप्लेजुङ जिल्ला फुटबल संघको आयोजनामा आज (बुधबार)देखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा १४ वटा क्लबको सहभागिता रहनेछ । जिल्ला लिग विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै आगामी प्रदेश लिगमा भाग लिने अवसर प्राप्त गर्ने जिल्ला फुटबल संघका अध्यक्ष बालचन्द्र साबाले बताए । ‘ए’ समूहमा प्रगतिशील युवा क्लब, चाँगे […]