नियात्रा : निथ्रुक्क सिमकोट

  हेर्दाहेर्दै नुहाउन थाल्यौ तिमी । नुहाउनु आफैंमा रोमाञ्चक काम हो । नुहाएको हेर्नु अरु कौतूहलकारी । प्राणको खोज हो स्नान । प्रतिष्ठाको अभियान हो स्नान । परिवर्तनको प्रतिध्वनि हो स्नान । धरती स्नानमा धम्मरधुस गर्दा पिर्पिराउँदा रहेछन्, सर्वत्र सिर्जनाका सुइराहरू । हरेक बिहान मिर्मिरेमा अलिअलि वर्षन्थ्यौ । घामसँग आँखा जुधेपछि थामिन्थ्यौ । लगातार छैटौं […] The post नियात्रा : निथ्रुक्क सिमकोट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.