मल, बीउ र सिंचाई उपलब्ध गराउने उम्मेदवार भक्तपुरका किसानको प्राथमिकतामा

काठमाडौं । राजनीतिको विषयमा खासै चासो नराख्ने भक्तपुर क्षेत्र नम्बर १ का मतदाता प्रायजसो कृषि कर्ममै रमाउने गर्दछन् । तर आसन्न निर्वाचनलाई लिएर उनीहरु पनि उत्साही छन् । जनताको एजेण्डा बोक्ने उम्मेदवारलाई मत हाल्ने छनक भक्तपुरबासीले दिएका छन् । भक्तपुर क्षेत्र नम्बर १ मनोहरा फाँटमा खेती गर्ने किसानको दैनिकी फाँटमै बित्ने गर्दछ । कामको बेलामा […]