काँग्रेस (वी.पी.) नुवाकोटले चैत्र ११ गते जन जागरणको निम्ति खुल्ला सभा गर्ने

नुवाकोट, ९ चैत्र । नेपाली काँग्रेस (वी.पी.) नुवाकोट जिल्ला कार्यसमितिले “भ्रष्टाचार मुक्त नुवाकोट ! राष्ट्रीयताको निम्ति करुवामा भोट !!” भन्ने मूल नारा सहित साँस्कृतिक कार्यक्रम एवम् जन जागरणको निम्ति खुल्ला सभा गर्ने भएको छ । वी.पी. काग्रेसले चैत्र ११ गते विदुर नगरपालिकाको बट्टार हावाघरमा साँस्कृतिक जन जागरणको निम्ति खुल्ला सभाको आयोजना गरेको हो । पूर्व […]

सम्बन्धित सामग्री

कांग्रेसलाई समर्थन गर्न उम्मेदवारी निस्क्रिय

स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मदेवारी दर्ता गराएका नेपाली काँग्रेस (वी.पी.) तर्फका उम्मेदवार प्रदीप पौडेल क्षेत्रीले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गरेका छन् ।प्रजातान्त्रिक समाजवादको आर्दश र मूल्य मान्यताबाट मात्र मुलुकको आर्थिक र सामाजिक परिवर्तन गर्न सकिने जनाउँदै कांग्रेसतर्फका संघीय उम्मेदवार राजु थापा र प्रदेश उम्मेदवार कुमार रानालाई समर्थन गर्ने प्रतिवद्धता जनाउँदै उनले […]

डडेलधुरामा महिला उम्मेदवारीकाे संख्या न्यून

डडेलधुरा। डडेलधुरामा प्रमुख पदमा एक जना र वडाध्यक्ष पदमा चार जनाले मात्र उम्मेदवारी दिएका छन । साे जिल्लाको सदरमुकाम अमरगढी नगरपालिकामा नगरप्रमुख पदमा निवर्तमान नगर उपप्रमुख संगिता भण्डारीले उम्मेदवारी दिनुभएकाे छ । भागेश्वर गाउपालिका-५ वडाध्यक्षमा शान्ती जैसी नेपाली काँग्रेस वी.पी. आलिताल गाउपालिका-७ बाट सुमित्रा भण्डारी (साउद) एमाले, गन्यापधुरा गाउपालिका- ४ बाट अहिल्या कुँवर प्रधान, माओवादी […]

काँग्रेस वीपीले घोषणा पत्र सार्वजनिक गर्दै

नेपाली काँग्रेस (वी.पी.) ले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० को लागि पार्टीले तयार गरेको स्थानीय निर्वाचन प्रतिबद्वता पत्र-२०७९ बिहीबार सार्वजनिक गर्ने भएको छ।...

काँग्रेस (वी.पी.)बाट तारकेश्वरमा सर्वसम्मत उम्मेदवार चयन

काठमाडौं, २५ चैत्र । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि नेपाली काँग्रेस (वी.पी.) तारकेश्वर नगरपालिका वडा नम्बर २ ले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ । बिहिबार नेपाली काँग्रेस (वी.पी.) का उप–सभापति विष्णुप्रसाद ढकालको उपस्थितिमा भएको भेलाले वडा अध्यक्षतामा रंजित घलेलाई चयन गरेको हो । त्यस्तै, दलित महिला सदस्यमा सरिता बि.क., खुल्ला महिला […]

काँग्रेस (वी.पी.) नुवाकोटले उम्मेदवार छनोट गर्न प्रतिनिधि खटायो

नुवाकोट, १५ चैत्र । नेपाली काँग्रेस (वी.पी.) नुवाकोटले आगामी स्थानीय निर्वाचनको लागि उम्मेदवार छनोट र पार्टीको प्रचार प्रसारको लागि प्रतिनिधि खटाएको छ । काँग्रेस (वी.पी.) नुवाकोटका सभापति श्याम बहादुर गुरुङ्गले आज एक विज्ञप्ति जारी गर्दै नुवाकोटको बाह्र तहमा प्रतिनिधि खटाएको जानकारी दिएका हुन् । काँग्रेस (वी.पी.) नुवाकोटले विदुर नगरपालिका, दुप्चेश्वर गाउँपालिकामा नानीकाजी प्याकुरेल, बेलकोटगढी नगरपालिका, […]

काँग्रेस (वी.पी.)को केन्द्रिय समितिको बैठक सुरु

काठमाडौं, २५ फागुन । नेपाली काँग्रेस (वी.पी.) को केन्द्रिय समितिको बैठक सुरु भर्खरै भएको छ । आजको बैठकमा पार्टीको उपत्यका केन्द्रीत कार्यक्रम तथा देश व्यापी संगठन विस्तार, स्थानीय निर्वाचन लगाएत विविध प्रस्तावहरु महामन्त्री देवेन्द्र प्रकाश पौडेलले प्रस्तुत गरेका छन् । पौडेलको प्रस्तावहरु माथि केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारि रहेको शुशिलराज वाग्लेले बताए ।