काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९३ औं शाखा गण्डकी प्रदेश, कास्कीको पोखरा महानगरको बिरौटामा सञ्चालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा संचालनमा रहेका शाखाहरु १४ पुगेका छन् । बिरौटामा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा […]