नागरिकता विधेयकमा सहमति जुटाउन छलफल

गृहमन्त्री बालकृष्ण खाँणको पहलमा सङ्घीय संसद्मा विचाराधिन नेपाल नागरिकता ऐन २०६३ संशोधनका विषयमा सरोकार पक्षबीच छलफल भएको छ ।