राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा (फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई आज छठी माताको पूजा आराधना गर्नुभएको छ।

सम्बन्धित सामग्री

आरजु देउवाद्वारा गंगासागर घाटमा छठ पूजा

जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले जनकपुरधाममा छठ पूजा गरेकी छन्।छठ पर्वको मुख्य दिन देउवाले आइतबार दिउँसो जनकपुरधामको प्रसिद्ध गंगासागर घाटमा छठ पूजा गरेकी हुन्। राणा छठ पर्वमा दर्शन तथा पूजापाठ गर्न आइतबार बिहान जनकपुरधाम आएकी हुन्।

राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई छठी माताको पूजा आराधना गरेकी छिन् । काठमाडौँ महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजास्थलमा पुगी उनले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरिन् । त्यसअघि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजा स्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधाना एवं अर्घ्यदान गरेकी थिइन् […]

राष्ट्रपति भण्डारीले गरिन् गौरीघाट पुगेर छठ पूजा (तस्बिरहरु)

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी गौरीघाटमा छठ पूजामा सहभागी भएकी छन्। राष्ट्रपति भण्डारी आइतबार साँझ गौरीघाट पुगेर छठ पूजा गरेकी हुन्। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिँदै छ। तराईलगायत देशका विभिन्न स्थानमा नदी, तलाउ तथा  जलाशयहरुमा पुगेर व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाउँदै छन्। काठमाडौँ उपत्यकामा रहेका विभिन्न ताल तथा नदी किनार […]

आरजू देउवाले गंगासागर घाटमा गरिन् छठ पूजा

१३ कात्तिक, जनकपुरधाम। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा जनकपुरधाममा छठ पूजा गरेकी छन्। चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको मुख्यदिन आज उनी दिउँसो जनपुरधाम आएर गंगासागर घाटमा छठ पूजा गरेकी हुन् । उनी आइतबार विहान जनकपुरधाम पुगेकी थिइन् ।  सोमबार (भोलि) बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने क्रममा नेत्री राणा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको […]

विराटनगरमै गरिन् दीपाले छठ पूजा

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले पनि बुधबार छठ पूजा गरेकी छन् । उनले विराटनगरस्थित सिंगीया र नहरमा बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरेकी हुन् । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठको पूजा गरेको तस्बिर उनले सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् ।हरेक वर्ष छठ विराटनगरमा मनाउने गरेकी दीपाले छठ मनाउँदा जीवनमा नयाँ उर्जाको विकास भएको महसुस हुने बताइन् ।  उनले छठमा ब्रत बस्ने ब्रतालुहरुसँग समेत आर्शिवाद लिएकी छन्  ।  व्रतालुको आर्शिवाद आफुलाई भगवानको आर्शिवादझै

छठ पूजा स्थलमा आरती

धनगढीको मोहना घाटस्थित छठ पूजा स्थलमा बुधबार साँझ आरती गरिँदै । तस्वीर, रासस

राष्ट्रपति भण्डारीद्वारा छठ पूजा (भिडियो )

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा काठमाडौँको गुहेश्वरी र कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरेकी छन् । छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठीमाईको दर्शन गरिन्। छठ पर्वका अवसरमा राष्ट्रप्रमुखबाट गुहेश्वरी र कमलपोखरी पुगेर पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि गुहेश्वरी, कमलपोखरी लगाएतका स्थान झकिझकाउ पारिएको छ । यस्तै छठ […]

राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठ पूजा (फोटोफिचर)

काठमाडौं, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरेकी छिन् । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गरेकी छिन् । काठमाडौँ महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले आज राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको जानकारी दिएका छन् […]

राष्ट्रपतिले गरिन् छठ पूजा (फोटो फिचर)

२४ कात्तिक, काठमाडौं । तराईबासी नेपालीको ठूलो पर्व छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको कमलपोखरी र गौरिघाटमा छठ पूजा गरेकी छन् । बुधबार अपरान्ह कमलपोखरी पुगेकी उनले छठी माताको पूजा गरेकी हुन् । छठको आज मुख्य दिन हो । आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिन्छ । छठ पूजा गर्न कमलपोखरीसहित काठमाडौंका धेरै जलासय सजाइएको […]

कोरोना मुक्त्त विश्वको कामना गर्दै छठ पूजा गर्न घर्सिएर मेयर

गत वर्ष कोरोना संक्रमणले गर्दा आफ्नै बारीमा जलासय बनाएर छठ पूजा गरेका विराटनगर महानगरपालिका प्रमुख (मेयर) भीम पराजुलीले घस्रदै छठ पूजागर्ने परम्परालाई यसपाली पनि निरन्तरता दिएका छन्। बुधबार मेयर पराजुली विराटनगर...