नेपालको शानदार जित, ओमान १५० रनले पराजित

काठमाडौं । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको चौथो खेलमा ओमानविरुद्ध १ सय ५०  रनको जित निकालेको छ । २ सय ३०

सम्बन्धित सामग्री

अमेरिका बिरुद्ध नेपालको शानदार जित

नेपालले अमेरिकालाई पराजित गरेको छ। ओमानको अल अमिरात मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो। अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर ४९ ओभरमा पुरा गरेको हो। पाँचौं खेलमा तेस्रो जितसंगै नेपाल ६ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा यथावत रहन सफल भएको छ। नेपालको जितमा ओपनर कुशल भुर्तेलले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउन सफल भए।  ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै उनले सर्वाधिक ८४ रन बनाए। त्यस्तै तेश्रो अर्धशतक बनाएका रोहित पौडेलले ८७ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै बिनोद भण्डारीले ३७, आसिफ शेखले २३, ज्ञानेन्द्र मल्लले १७ रनको योगदान दिए।टस जितेर ब्याटिंग रोजेको अमेरिकाले ५० ओभरमा ९ विकेट क्षेतीमा २३० रन बनाएको थियो। उसको लागि मोनाक पटेलले सर्वाधिक १०० रन बनाए। नेपालले सिरिज अन्तर्गत दोश्रो खेल आयोजक ओमान बिरुद्ध मंगलबार खेल्नेछ। खेल नेपाली समय ४:१५ बजे बेलुका सुरु हुनेछ।