गगनको 'प्रधानमन्त्री बन्ने' महत्त्वकांक्षामा स्वर्णिमको ब्रान्डिङ : कति सहज कति असहज?

काठमाडौं : नेकपा एमालेले यसपटक आफ्नो अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा प्रचार गर्दा सत्ता नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस यसबारे मौन छ। त्यसैले होला, प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको समूहका नेताहरुले भावी प्रधानमन्त्रीकै रुपमा प्रस्तुत गरिरहेका छन्। सत्ता गठबन्धनको नेतृत्व गर्दै निर्वाचनमा उत्रेको कांग्रेसले आफ्नो…