प्रभु बैंकले प्रस्ताव गरेको गत आर्थिक वर्ष २०७७-०७८ को लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले बुधवार नेप्सेमार्फत सूचना जारी गरी मंसिर २१ गते राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।बैंकले गत वर्षको मुनाफाबाट कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैठकले हाल कायम चुक्तापुँजी ११ अर्ब ३४ करोड ७० […]