हेभी इक्युमेन्ट अपरेटरहरुलाई सहजरुपमा लाइसेन्स : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले देश विकासमा हेभी इक्युमेन्ट अपरेटरहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।हेभी इक्युमेन्ट अपरेटर संघ पोखराको पाँचौं साधारणसभा तथा अधिवेशनमा उनले यस्तो बताएका हुन् ।

सम्बन्धित सामग्री