काठमाडौं, १३ असार । नेकपा (एमाले)का युवा नेता विष्णु रिजालले लोकतन्त्रमा पारदर्शिता हुने बताएका छन् । तर, नेपालको अदालतमा कुन न्यायाधीशको बेञ्चमा कस्तो मुद्दा पर्छ ? कस्तो फैसला आउँछ ? कुन मुद्दा पेशीमा चढ्छ ? कुन चढ्दैन ? जसले पनि पहिल्यैपनि भनिदिन सक्ने उनको टिप्पणी छ । सामाजिक सञ्जालमा उनले यस्तो लेखेका छन्-“लोकतन्त्रमा पारदर्शिता अपेक्षित […]