सरकारी लापरबाहीले ठेकेदारलाई लाभ

विकास निर्माणमा ढिलासुस्तीसुर्खेत-सरकारी लापरबाहीले विकास निर्माणमा ठेकेदारले मस्ती गर्छन् भन्ने उदाहरण सुर्खेतमा निर्माणाधीन पुल र भवनले देखाएका छन् । जिल्लाको पूर्वी रामघाट र पश्चिम रानीघाटस्थित भेरी नदीमा निर्माण गर्न लागिएका पुल तथा गुटु स्वास्थ्य चौकी त्यसका उदारण हुन् । रानीघाट पुल नौ वर्षदेखि, रामघाट पुल पाँच वर्षदेखि र गुटु स्वास्थ्यचौकी भवन १२ वर्षदेखि अलपत्र छन् […]