क्रिस्टियानो रोनाल्डो जुनियर आफ्नो बुवालाई पछ्याउँदै म्यानचेस्टर युनाइटेड छोडेर रियल म्याड्रिडको एकेडेमीमा पुनः अनुबन्ध भएका छन्। १२ वर्षीया रोनाल्डो जुनियरले रियल, युभेन्टस र त्यसपछि युनाइटेडको प्रतिनिधित्व गर्दै आफ्नो बुबा आबद्ध जुनसुकै क्लबको युवा श्रेणीमा खेलेका छन् । अब, नोभेम्बरमा पियर्स मोर्गनसँगको अन्तर्वार्तापछि युनाइटेडबाट रोनाल्डो बाहिरिएपछि, उनका छोराले पनि क्लब छाडेका हुन् । पत्रकार एडु कोर्नागोले मंगलबार रोनाल्डो जुनियरको रियलको एकेडेमीमा फर्केको बारेमा ट्वीट गरेका थिए ।
२२ मंसिर, काठमाडौं । भारतको हिमाञ्चदल प्रदेशको विधानसभामा कांग्रेसले अग्रता लिएको छ । ६८ सिटको लागि भएको विधानसभा चुनावमा कांग्रेसले ३९ सिटमा अग्रता कायम गरेको छ भने भारतीय जनता पार्टी(बीजेपी)ले पछ्याउँदै २६ सिटमा अग्रता कायम गरेको छ । राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर १२ मा चुनाव भएको थियो र करिब ७५.६ प्रतिशत मतदान भएको […]
१७ मंसिर, स्याङ्जा । स्याङजा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङ निरन्तर छन् भने उनलाई एमालेकी उम्मेदवार पद्मा अर्यालले पछ्याउँदै आएकी छन् । प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङ मतगणना शुरू भएदेखि निरन्तर अग्रता कायम छ । गुरुङ एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार २६ मतले अगाडि छन् । पछिल्लो गणना अनुसार गुरुङले २३ हजार ६८१ […]
काठमाडौं,७ मंसिर । डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । हालसम्म ३२ हजार सात सय मत गणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १६ हजार एक सय १८ मत प्राप्त गरेका छन् । उनी सुरूआती चरणबाट नै अग्रस्थानमा छन् । प्रधानमन्त्री देउवालाई स्वतन्त्र उमेदवार सागर ढकालले पछ्याउँदै आएका छन् । […]
चितवन : चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले ४१ सय ८६ मत पाएर अग्र स्थान कायम गरेका छन्। नेकपा माओवादीका उम्मेदवार डा. भोजराज अधिकारीले ३५ सय ७९ मत ल्याएर पछ्याउँदै छन्।स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २९ सय ५४ मत ल्याएर तेस्रो स्थानमा छन्।
वीरगञ्ज- प्रतिनिधिसभाको बारा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी ज्वाला साहले अग्रता कायम राखेकी छन्। उनलाई जसपाका रामबाबु यादवले पछ्याउँदै छन्। साहले ३०४० मत ल्याएकी छन्। जसपाका यादवले २८१३ मत प्राप्त गरेका छन्। लोसपाका लालबाबु सिंहले १५४६ मतका साथ तेस्रो स्थानमा छन्।
काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रबिन्द्र मिश्रले अग्रता लिनुभएको छ । राप्रपाका मिश्रले दुई हजार ४१७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । उहाँलाई पछ्याउँदै नेपाली कांग्रेसका प्रकाशमान सिंहले दुई हजार ३०३ मत पाउनुभएको छ । नेकपा (एमाले) का किरण पौडेलले एक […]
भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी ७० मतले अगाडी छन् । सुवेदीले मतान्तर बढाउँदै लगेका हु्न् । पछिल्लो मतगणना अनुसार सुवेदीले ४६५८ मत प्राप्त गरेका छन् भने माओवादीकी रेनु दाहालले ४५८८ मतले उनलाई पछ्याउँदै छिन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०५६ मत ल्याएका छन् । भरतपुरमा अहिले ४ […]
२७ फागुन, काठमाडौं । घरको माहोलबाटै मान्छेको लक्ष्य निर्धारण हुन्छ । भविष्य निर्देशित हुन्छ । बुझ्ने भएदेखि नै घरको माहोलअनुसार अनुशा मल्ल ठकुरीले बास्केटबल बाहेक केही सोचिनन् । दिदी एलिशा मल्लको पाइला पछ्याउँदै बास्केटबलमा लागेको डेढ दशक हुन लागेको छ । अनुशाले खेल्न सुरु गर्ने समयमा शहरी क्षेत्रमा बास्केटबलको लोकप्रियता उच्च थियो । अहिलेको फुटसल […]