काठमाडाैँ– अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनका लागि संसदबाट नै सकारात्मक बहस गर्न आवश्यक रहेको बताएका छ । बिहीबार बसेको प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले देशमा अर्थतन्त्र लगायतका विषयमा सकारात्मक बहसको आवश्यकता ...