समानुपातिक बन्दसूची आज प्रकाशन गरिने

काठमाडौं । निर्वाचन आयोगले आज शनिबार समानुपातिक उम्मेद्वारको बन्दसूची प्रकाशन गर्दैछ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लागि शनिबार समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ । आयोगले दलहरुबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते […]

सम्बन्धित सामग्री

नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य बालकृष्ण ढुंगेलको निधन

काठमाडौं।जुम्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ।नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ।वीरगञ्जबाट नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।संशोधित समानुपातिक बन्दसूची आज प्रकाशन गरिने भएको छ।भारतमा बस आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ।