देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । पर्सा, वीरगंज महानगरपालिका-३२ परसवास्थित जगदम्बा इन्ट्रप्राईजेज प्रालिमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा बन्डल प्रेस मेशिन १ थान, स्केप कटर मेशिन १ थान लगायतका विभिन्न सामानहरू जलेर करिब ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । त्यस्तै झापा, झापा गाउँपालिका-४ बस्ने जवार अन्सारीको …
देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । झापा, कनकाई नगरपालिका-१ कालिमुडा बस्ने जय प्रकाश चौलागाईको घरमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा लत्ताकपडा, खाद्यान्न लगायत विभिन्न सर- सामनहरू जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । त्यस्तै पाँचथर, फालेलुङ गाउँपालिका-३ माङलेबुङ बस्ने कमला थाम्सुहाङको घरमा बुधबार बिहान …
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ।...
काठमाडौँका विभिन्न स्थानबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-१६ बनस्थली नर्सरी चोक डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-४ घर भएका ४० वर्षीय रामहरी सिमखडाको कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुनका विभिन्न गहना र नगद ४६ हजार ४ सय रूपैयाँ गरी करिब ४ लाख ४ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी …
कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् ।प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ । पूर्वी निर्यात र उत्पादन केन्द्र यिउले बिहीबार तीन दिनको ‘मौन व्यवस्थापन’ मा प्रवेश गरेको जनाएको छ । अधिकांश बासिन्दालाई तोकिएको क्षेत्र छोड्न प्रतिबन्ध लगाइएको छ र केहीलाई उनीहरूको घरहरूमा सीमित गरिएको ।
काठमाडौँ,२६ साउन । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो । दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन […]
काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो । दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको […]
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले विभिन्न पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
लिमिटेडले सहायक प्रबन्धक, प्रबन्धक लगायत विभिन्न पदको लागि उम्मेदवारहरू सिफारिस समेत गरेको छ ।
सूचनाहरू