सेनालाई १००० शैय्याको अस्पताल बनाउन निर्देशन, ठूला अस्पताल अब कोभिड अस्पताल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला अस्पताललाई कोभिड अस्पताल अस्पतालका रुपमा सञ्चालन गरिने बताएका छन् । यस्तै उनले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा एक हजार शैय्याको शीघ्र कोभिड अस्पताल निर्माण गर्न निर्देशन दिइएको समेत जानकारी दिए । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन, नेपाली सेनाको मिलिटरी अस्पताल, काठमाडौंका धेरै शैय्या भएका मेडिकल कलेज ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने प्रधानमन्त्रीले जानकारी दिए

सम्बन्धित सामग्री

कोभिड अस्पताल निर्माण र सञ्चालनमा असहयोग गर्नेलाई कारबाही गरिने

काठमाडौं। सरकारले कोभिड अस्पताल निर्माण र सञ्चालनमा सहयोग नगर्नेलाई संक्रमक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने भएको छ। हिजो बसेको कोभिड सहजिकरणको बैठकले उक्त निर्णय गरेको हो। संक्रमक रोग ऐन, २०२० मा ऐनअनुसार दिइएको आदेश नमान्नेलाई एक महिना देखि ६ महिनासम्म कैद सजाय र एक सय देखि ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

Dekhapadhi

जानकी मेडिकल कलेजमा आजदेखि कोरोना अस्पताल सञ्चालन

काठमाडौं। स्वास्थ्य मन्त्रालय र जानकी मेडिकल कलेजको समन्वयमा आजदेखि जानकी मेडिकल कलेजमा कोरोना अस्पताल सञ्चालनमा आएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए। जिल्लामा संक्रमितको संख्या ६५० पुगेसँगै मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। जनकपुर उपमहानगरपालिकाले ३७ वेड र प्रदेशिक अस्पतालले ६३ वेड क्षमताको कोभिड अस्पताल निर्माण गरेको छ। मडिपाल मेडिकल कलेजलाई पनि कोरोना अस्पताल बनाउने तयारीमा रहेको उनले बताए।

Dekhapadhi

मणिपाल शिक्षण अस्पताल कोभिड अस्पतालमा रुपान्तरण हुँदै, आज मुचुल्का उठाईयो

काठमाडौं, २२ बैशाख । जनकपुरको मुझेलियामा रहेको मणिपाल शिक्षण अस्पताललाई कोभिड अस्पताल बनाईने भएको छ । यसको लागि आज सरोकारवाला निकायका प्रतिनिधिहरुले स्थलगत अवलोकन गरेर मुचुल्का उठाउने काम भएको छ । सामाजिक सञ्जाल फेशबकुमार्फत सिनियर डिभिजनल ईन्जिनियर भगवान झाले यस्तो जानकारी दिएका हुन् । उनले लेखेका छन्–‘प्रदेश सरकारको निर्देशनानुसार आज श्रीमान प्रमुख ज़िल्ला अधिकारी धनुषा […]

Reporters Nepal

वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पताल बनाउने तयारी

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्यसचिव शंकरदास बैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकार...

Lokaantar

स्कुल र रंगशालालाई अस्थायी अस्पताल बनाउन सुझाव

काठमाडौं, बैशाख १७ । कोरोना संक्रमितको संख्या लगातार बढिरहेको अवस्थामा काठमाडौं उपत्यकाका अस्पतालले बिरामीको चाप थेग्न नसक्ने भन्दै चिकित्सकले पार्टी प्यालेस, विद्यालय र रंगशालामा अक्सिजनसहित ‘मेकसिफ्ट’ अस्पताल सञ्चालन गर्न माग गरेका छन्। राजधानीमा निजी क्षेत्रको ठूलो अस्पताल मानिने ग्रान्डी इन्टरनेसनलका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेले ट्विट गर्दै भनेका छन्, ‘कोभिड–१९ उपचारका धेरै अनुरोधलाई स्वीकार गर्न […]

Reporters Nepal

सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड-१९ नियन्त्रणको लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ। मंगलबार बसेको बैठकले कोभिड–१९ अस्पताल बनाउन सुझाव दिएको छ। आईसीयू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिएको स्थायी कमिटी सदस्य गणेश साहले बताए।

Dekhapadhi

संक्रमितले भरियो सेती कोभिड अस्पताल

धनगढी :  सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पताल  संक्रमितले भरिएको छ। कोरोना महामारीको दोस्रो लहरसँगै संक्रमितको संख्या बढ्दा अस्पताल भरिएको हो।५५ शैय्याको अस्पतालका सबै बेड भरिएको अस्पतालका सूचना अधिकारी  दिलीप कुमार श्रेष्ठले जानकारी दिए।हाल ३ जनालाई  भेन्टिलेटरमा राखिएको छ। भने यस्तै  ७ जनालाई आइसियुमा राखेर उपचार भइरहेको श्रेष्ठले बताए। अन्य सबैलाई उच्च निगरानीमा राखिएको उनले बताए।अहिले अस्पतालमा ५२ जना सङ्क्रमितको उपचार भइरहेको छ। अन

थाहा खबर

भरिए काठमाडौं उपत्यकाका अस्पताल, लकडाउन गर्न सुझाव

काठमान्डाैं / काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्। कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा। विमल पाण्डेले बताए। पाटन अस्पतालमा कोभिडका बिरामीको... The post भरिए काठमाडौं उपत्यकाका अस्पताल, लकडाउन गर्न सुझाव appeared first on Purbeli News.

Purbeli News

आइसियु र शयया भरिए, होला लकडाउन ?

काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्।   कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा. विमल पाण्डेले बताए। त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पनि तीन/चार दिनदेखि कोभिड शयया भरिभराउ छन्। बिरामी भरिभराउ भएपछि स्वास्थ्य मन्त्रालयसँगै समन्वय गरेर अन्यत्र पठाइरहेको अस्पतालक...

Lokaantar